११ बैशाख २०८३, शुक्रबार
राजनीति

कवि हुँदै प्रधानमन्त्री बनेका वाजपेयी अब सम्झनामा सीमित

१ भदौ, काठमाडौँ ।  प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा हुनुभएको छ । भारतमा सबभन्दा लामो समयसम्म सांसद बन्नु भएका बाजपेयी जवाहरलाल नेहरू