१६ असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तराईमा विशेष गरेर थारू महिलाले मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदी बहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देशमार्फत जितिया पर्वले सबैको