११ आश्विन २०८१, शुक्रबार
राजनीति

कम्युनिष्ट पार्टीबीच एकता किन ? भन्ने बिषयमा यसो भन्छन् दाहाल

असोज २३, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिष्ट पार्टीबीच एकता हुन लागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग