२३ असार २०८३, मंगलबार
राजनीति

अमेरिकी हतियारका लागि यूरोपले रक्षा बजेट बढाउन हुँदैन : म्याक्रोँ

२६ कात्तिक, पेरिस । अमेरिकामा निर्मित हतियार खरिद् गर्न यूरोपको सुरक्षा बजेटमा वृद्धि गर्न नसकिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुरक्षा बजेटबारे विवाद भएपछि म्याक्रोँले दिएको अन्तवार्तामा उक्त कुरा बताउनुभएको हो । दर्जनौँ विदेशी