८ जेष्ठ २०८१, मंगलबार
राजनीति

भारतका लागि उपाध्याय, चीनका लागि पौडेल राजदूत सिफारिस

काठमाडौँ : सरकारले भारत र चीनका लागि राजदूत सिफारिश गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई सिफारिश गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए। उपाध्याय यसअघि पनि भारतका राजदूत रहेकोमा केपी ओली सरकारले उनलाई