१८ बैशाख २०८१, मंगलबार
राजनीति

संघीयता खारेजीको माग गर्दै भोलिबाट जनमोर्चाद्वरा आन्दोलन

सरकारकै एक घटक राष्ट्रिय जनमोर्चाले संघीयताले मुलुकको राष्ट्रियता विखण्डनको दिशातर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै भोलिबाट आन्दोलनमा उत्रने भएको छ। पार्टील बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेरे गणतन्त्रलाई संस्थागत गर्न र संविधानका सकारात्मक प्रावधानहरुलाई लागु गर्न संघीयता नै