कास्की २ मा उपनिर्वाचनका लागि कांग्रेशवाट क-कसको नाम सिफारिस ?
१० कात्तिक, काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि नेपाली कांग्रेशवाट धेरै नेताहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । आगामी मङ्सिर १४ गते हुने निर्वाचनका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त छन् । कास्की जिल्लाले अघिल्लो चुनावमा रविन्द्र अधिकारीसँग