परम्परागत शक्तिसँग सहकार्य आवश्यक
१ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो समय राष्ट्र विखण्डनको आवाज उठन थालेकाले राष्ट्रिय अखण्डताका लागि परिवर्तनकारी शक्ति र परम्परागत शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । पार्टीले गत फागुन १५ गतेदेखि सञ्चालन गरेको