जनप्रतिनिधिहरु शाशक भएका उनीहरुलाई ब्रह्मा, विष्णु र महेश्वरले पनि बचाउन सक्दैनन् – मन्त्री त्रिपाठी (भिडियोसहित)
चैत २६, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई जनताको जीवन रक्षाको लागि कोरोनाबिरुद्धको लडाईमा एकजुट भएर लड्न आग्रह गरेका छ । आज एउटा भिडियो सन्देश जारी गर्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु