के हो एमसीसी भनेको ? नेपालमा यो लागू गर्ने बारेमा दलका नेताहरु नै किन विभक्त छन् ?
के हो एमसीसी भनेको ? विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना गरेको हो। एमसीसी MCC) को वेबसाइटका अनुसार “मिलेनीअम च्यालेन्ज कर्पोरेशन एक नौलो र स्वतन्त्र अमेरिकी