पूर्वराजा ज्ञानेन्द्रलाई गृह मन्त्रालयले झापाबाट काठमाडौं आउन दिएन अनुमति
काठमाडौं, जेठ १ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई झापाबाट काठमाडौं आउन पास नदिइने भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय भएको हो । बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका