१९ बैशाख २०८१, बुधबार
राजनीति

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको दुई प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ र ‘विधायन व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्यांकन अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गरेकी थिइन् । बैठकमा