२३ भदौ २०८३, मंगलबार
राजनीति

गृहमन्त्री थापाको बोली बदलिएपछि प्रचण्ड त्रासमा, अबको बैठकमा थापा कुन पक्षमा ?

२४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टी भित्र ठुलो विवाद उत्पन्न भएको छ । ओलीवाट सरकार र पार्टी संचालन असम्भव भएको भन्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ