ओली-प्रचण्ड बीच बालुवाटारमा निर्णायक छलफल जारी
काठमाडौँ, २२ असार । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज सोमवार निर्णायक छलफल जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षहरू