१२ चैत्र २०८२, बिहिबार
राजनीति

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ, २५ असार । जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले