नेकपा सचिवालय बैठक आज ३ बजे बस्दै
काठमाडौँ, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । हिजो शुक्रबार प्रधानमन्त्री तथा पार्टी