१२ चैत्र २०८२, बिहिबार
राजनीति

नेकपा सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित

काठमाडौं, भदौ १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार छलफल गरेर भोलि शनिबार बस्ने तय भएको बैठक भदौ १८ गतेसम्मका लागि