जनभावना अनुसार काम गर्न सरकारलाई पूर्वमन्त्री भण्डारीको सुझाव
दमौली, १३ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले जनभावना अनुसार काम गर्न सरकारलाई सुझाव दिनुभएको छ । काँग्रेस बन्दीपुर गाउँ समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले चुनावमा गरिएका प्रतिबद्धता बमोजिम काम गर्न सरकारलाई