१८ बैशाख २०८३, शुक्रबार
राजनीति

जननी जनयुद्ध र वृहद शान्ति-सम्झौतालाई बिर्सेर वा अवमूल्यन गरेर देश र समाज अघि बढ्दैन : डा. भट्टराई

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र वृहद शान्ति-सम्झौतालाई बिर्सेर वा अवमूल्यन गरेर देश/समाज अघि नबढ्ने बताएका छन् । एक स्टाटस लेख्दै डा. भट्टराई नयाॅ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ