बुटवल । प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहना विपरित भएकाले तुरुन्त पुनर्स्थापना हुनुपर्ने बताएका छन् । नेता भुसालले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको बताए । विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहना विपरित गरिएको संसद