१९ असार २०८३, शुक्रबार
राजनीति

जस्तोसुकै राजनीतिक परिस्थितिको सामना गर्न कांग्रेस तयार : रमेश लेखक

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले मुलुकमा आउने जस्तोसुकै राजनीतिक परिस्थितिको सामना गर्न कांग्रेस तयार रहेको बताउनुभएको छ । कांग्रेस कञ्चनपुर निर्वाचत क्षेत्र नं ३ ले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको विरोध कार्यक्रममा उहाँले भन्नुभयो, “कम्युनिष्ट