१८ असार २०८३, बिहिबार
राजनीति

ओलीले केटो भनेपछि योगेश भट्टराईले दिए यस्तो कडा प्रतिजवाफ

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै कुर्सी प्राप्त गरेको बताएका छन्। नेता भट्टराईले आफूलाई केटो भन्दा खुसी लागेको बताए। प्रधानमन्त्रीले शनिवारको एक