१३ चैत्र २०८२, शुक्रबार
राजनीति

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक ११ बजे बस्दै, आज के छलफल होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक आज मंगलबार बिहान ११ बजे बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूकाे बैठक आयाेजना गर्ने