१३ श्रावण २०८३, बुधबार
राजनीति

वामदेवले प्रचण्डलाई भने, ‘ओलीको सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रतिनिधिसभा पुनर्स्थापनापछि आज बिहीबार बिहानै ७ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका थिए । उनले प्रचण्डलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बिदा गर्न र नेकपाभित्रैबाट