१८ चैत्र २०८२, बुधबार
राजनीति

रामबहादुर थापा माओवादी केन्द्रमा नफर्किने भएपछि शान्ता चौधरीले दिइन् यस्तो कडा प्रतिक्रिया

एमालेकी सचेतक शान्ता चौधरीले रामबहादुर थापा बादल एमाले पार्टी मै रहने भएपछि खुसि व्यक्त गरेकी छन्। सोमबार माधवकुमार नेपाल पक्षका नेताहरु एमालेमा फर्किने भएपछि चौधरीले यस्तो खुसि व्यक्त गरेकी हुन्। नेपाल पक्ष नेताहरु एमालेमा फर्किने निर्णय गरे पनि माओवादी केन्द्रका