२४ भदौ २०८३, बुधबार
राजनीति

खनाल-नेपाल समूह छोडेर आएका शेरबहादुर तामाङलाई ओलीले दिए यतिठूलो उपहार

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को खनाल-नेपाल समूह छोडेर आएका शेरबहादुर तामाङलाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले कार्यालय सचिवको जिम्मेवारी दिएका छन् । बागमती प्रदेशका सह इन्चार्ज समेत तामाङलाई आज शुक्रबार बालुवाटारमा बसेको दशौँ राष्ट्रिय