१२ असार २०८३, शुक्रबार
राजनीति

ओलीलाई किराँतीको प्रश्न, “१५३ सांसद भएको भए किन विस्वासको मत नलिएको ? किन दिउसै रात पारेको ?”

माओबादी केन्द्रका नेता तथा सांसद सुदन किराँतीले केपी शर्मा ओलीले आफुसँग १५३ सांसद भएको भए किन विस्वासको मत नलिएको भन्दै प्रश्न गरेका छन्। ओलीले आज आफुसँग १५३ सांसद भएको भन्दै प्रधानमन्त्रीमा दावी गरेपछि किराँतीले यस्तो प्रश्न गरेका हुन्। उनले सामाजिक