२४ कार्तिक २०८३, मंगलबार
राजनीति

बालुवाटार बैठकमा एमालेकै नेताले मागे शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ । एक नेताका अनुसार केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गरेका हुन् । जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने