११ असार २०८३, बिहिबार
राजनीति

गरीव, असहाय र श्रमजीवीका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर : पाँच दलीय गठबन्धन

काठमाडौँ । पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुकाे आज बसेको बैठकले गरीव, असहाय र श्रमजीवीका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्नका लागि सरकारलाई जोडदार माग गरेका छन् । पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी