२३ बैशाख २०८३, बुधबार
राजनीति

एमाले स्थायी कमिटी बैठक अचानक स्थगित

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक अचानक स्थगित भएको छ । आज साँझ ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एक स्थायी कमिटी