२३ बैशाख २०८३, बुधबार
राजनीति

एमालेलाई विभाजनवाट रोक्न दुवै समूहका नेताबीच छलफल

काठमाडौं । विभाजनको संघारमा पुगेको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकको पूर्वसन्ध्यामा हिजो सोमबार राति अबेरसम्म एमालेका दुवै पक्षका दोस्रो तहका नेताबीच याक एण्ड यति होटलमा छलफल भएको छ । पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर