१९ आश्विन २०८३, सोमबार
राजनीति

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । आज मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलवीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको