काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरस्थित् तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सुरु भएको छ । हिजो अवेर राति अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आम नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका थिए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन