२४ भदौ २०८३, बुधबार
राजनीति

म एमालेमै छु, माधव नेपालको पार्टीमा गएको भन्दै चरित्र हत्या गरियो : बामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफू अहिले एमालेमै रहेको स्‍पष्‍ट पारेका छन् । आइतबार सचिवालयमार्फत आफ्‍नो धारणा सार्वजनिक गर्दै आफूलाई नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएको भनेर प्रचार गरिएमा समेत असन्‍तुष्‍टि जनाएका छन् । सचिवालयमार्फत् जारी विज्ञप्‍तिमा नेतृत्वको कार्याशैलीप्रति