सर्वोच्च अदालतले सही फैसला गरेर आफ्नो गरिमा बढाएको छ : माधव नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् । सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको नभई संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको नेपालले प्रतिक्रिया दिएका छन् । उनले यसपटक अदालतले