२६ चैत्र २०८२, बिहिबार
राजनीति

एमाले कार्यदलमा भएको १० बुँदे सहमति अनुमोदन गर्न स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद समाधान गरी पार्टी एकताको लागि गठित १० सदस्यीय कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज दिउसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको