२३ बैशाख २०८३, बुधबार
राजनीति

एमालेको केन्द्रीय कमिटीको बैठक सकियो, बालकोटमा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटीको बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकपछि भक्तपुर बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा स्थायी कमिटी बैठक बस्दैछ । एमालेको आज बसेको केन्द्रीय कमिटीको