संसदीय दलको बैठकमा नेपालले भने- तत्काल कुनै पार्टीसँग एकता हुँदैन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले तत्काल कुनै पाटीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज आइतबार बसेको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले अन्य पार्टीसँग एकता