२५ भदौ २०८३, बिहिबार
राजनीति

बजेट होलिडेको अवस्थामा पुग्नुमा मुख्य हात सरकारको छ : सुवासचन्द्र नेम्वाङ

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारकै कारण बजेट होलिडेको अवस्थामा पुगेको आरोप लगाएका छन् । उपनेता नेम्वाङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यसअघि एमाले विभाजनका लागि हतार-हतार अधिवेशन अन्त्य गरेको बताए। उनले समयमा नै बजेट