सभामुखविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै
काठमाडौं । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेका सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । यसअघि १६ भदौमा पेशीमा चढेको यो मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद