काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । मन्त्रिपरिषद् विस्तार अघि बस्ने बैठकले भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने एक नेताले जानकारी दिए । स्रोतका अनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र