९ श्रावण २०८३, शनिबार
राजनीति

यी हुन् जसपा नेपालवाट मन्त्री बन्न लागेका सम्भावित अनुहारहरु

काठमाडौँ । सत्ता गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री वा उपप्रधानमन्त्री बन्ने रहर नभएको बताएका छन् । आफू पार्टीको काममा व्यस्त हुने र अरु नेताहरुलाई सरकारमा पठाउने यादवले स्पष्ट पारेका छन् । यादवले उपप्रधानमन्त्रीसहित