रसुवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कमल थापा रसुवा जिल्लास्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुगेर स्नान गरेका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले शौभाग्यवश आज रसुवा जिल्लास्थित पवित्र तिर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने अवसर प्राप्त भएको उल्लेख गरेका छन् ।