४ बैशाख २०८१, मंगलबार
फोटो फिचर

प्रधानमन्त्री देउवा भारत भ्रमणमा प्रस्थान गर्दा जे देखियो (फोटो फिचर)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेको हो । प्रधानमन्त्री देउवा आज चैत १८