४ बैशाख २०८३, शुक्रबार
फोटो फिचर

तस्वीरमा हेर्नुहोस् परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीवीचको भेट (फोटो फिचर)

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाल भ्रमणमा हिजो आएका चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ वीवीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीवीच आज भेट भएको हो । आज शनिबार