१४ बैशाख २०८१, शुक्रबार
समाचार

आज सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज तोलामा ३०० रुपैयाँले मूल्य बढेर आज एक लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य पनि आज तोलामा ३०० रुपैयाँले बढेको छ । यो