१५ आश्विन २०८१, मंगलबार
समाचार

सिट बाँडफाँट आज टुंगो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बस्ने भएको हो । हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्ने भएको हो । गठबन्धनमा आसन्न निर्वाचनको