१४ आश्विन २०८१, सोमबार
समाचार

राष्ट्रिय सभाबाट ‘कारागार विधेयक, २०७९’ पारित

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘कारागार विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट प्राप्त ‘कारागार विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । कारागार विधेयकलाई बैठकको सर्वसम्मतीले पारित गरेको हो । उक्त