७ असार २०८१, शुक्रबार
समाचार

बाँकेको राप्तीसोनारीका ५४ विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको ५४ विद्यालयमा आधारभूत तहको स्थानीय पाठ्यक्रम लागू भएको छ । पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिए । पालिकाभित्रका कक्षा १ देखि