२२ बैशाख २०८१, शनिबार
समाचार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्न आयोगलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच हिजो शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले